Friday, May 22, 2020

🏃🏃🏃🏃🏃🏃My child situation trust me 💯%🚵🚵🚵🚵🚵🚵🚵-1



In me
"एउटा tailent मान्छे कसरी कमजोर भयो"सबभन्दा पहिला मा नसरि देखि two सम्म first थिए म त्यो बेला धेरै कष्ट गरे म खेलकुदमा पनि धेरै अगाडि थिए म स्कुल जादा कहिलेकाहीँ भोकै जान्थे कहिलेकाहीँ मेरो दाइ लाई थाहा भए भने त्यो आफै आउँथ्यो  मलाई होटल लगाएर खुवाउँदै थिए मलाई त्यो गाउँ धेरै प्यारो लाग्यो किन भनेर नाम चल्दैथ्यो त्यहाँ मलाई खुब मन  लाग्थ्यो त् मलाई राम्रो राम्रो साथी पनि थियो rakhub इन्जोए गर्थे  म त्यहाँ बोडिङ स्कुलमा पढ्दै थिए मलाई त्यहाँ कुन कुन म थियो जस्तै
  • खेलकुद 
  • साथीहरूसँग घुम्न
  • बजार घुम्न
  • धार्मिक ग्रन्थ सुन्नु
  • movies हेर्न
  • साइकल गुडाउन
  • पुलिसँग डराउने     
आजको लागि म यहाँ समाप्त गर्न चाहन्छु




htt//www.facebook.com/Ds-Shekhar-Yadav-109751887416275/

No comments:

Post a Comment

Hello friend's!
How can I help you....